एलडीसीबाट विकासोन्मुखमा स्तरोन्नति : आर्थिक जोखिम देखाउँदै सन् २०३० सम्म सार्न राष्ट्रसंघसँग नेपालको अनुरोध


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एलडीसीबाट विकासोन्मुखमा स्तरोन्नति : आर्थिक जोखिम देखाउँदै सन् २०३० सम्म सार्न राष्ट्रसंघसँग नेपालको अनुरोध

काठमाडौँ । नेपालले बढ्दो आर्थिक चुनौती, विश्वव्यापी अनिश्चिततालगायत कारण देखाउँदै अतिकम विकसित मुलुक (एलडीसी) बाट हुने निर्धारित स्तरोन्नतिको मिति तत्कालका पछि सार्न संयुक्त राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मे १३ मा संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) का अध्यक्षलाई परराष्ट्रमन्त्री शिशिर खनालले पत्र पठाई नेपालको स्तरोन्नति मिति सन् २०३० को नोभेम्बरसम्म सार्न औपचारिक अनुरोध गरेको जानकारी दिए ।

Read More
  • MBL - below news