टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

६ जेठ, काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

वैशाख २३ देखि २८ गतेसम्म आम सर्वसाधारणका लागि खुलाइएको आईपीओमा २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको थियो ।

Read More
  • MBL - below news