निर्माण सामग्रीमा १०७ प्रतिशतसम्मको मूल्यवृद्धि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निर्माण सामग्रीमा १०७ प्रतिशतसम्मको मूल्यवृद्धि

काठमाडौँ । पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ । इजरायल/अमेरिका–इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । योसँगै नेपालमा निर्माण सामग्रीको मूल्य १०७ प्रतिशतसम्मले बढेको छ ।

यस अस्वाभाविक मूल्यवृद्धिका कारण देशभर सञ्चालित करिब ३० हजार विकास आयोजनाको भविष्य अन्योलमा परेको भन्दै यतिबेला निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् ।

Read More
  • MBL - below news