निर्वाचनपछि बढ्यो घरजग्गा कारोबार, चालु आवको १० महिनामा ४ लाख १६ हजार लिखत पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निर्वाचनपछि बढ्यो घरजग्गा कारोबार, चालु आवको १० महिनामा ४ लाख १६ हजार लिखत पारित

काठमाडौं: गत फागुनमा भएको आमनिर्वाचनपछि घरजग्गाको कारोबार बढेको छ। 

देशभरकै घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत र वैशाखमा घरजग्गा कारोबारमा सुधार आएको हो। 

चालु आर्थिक वर्षको १० महिनामा ४ लाख १६ हजार लिखत पारित भएका छन्। गत आर्थिक वर्षको १० महिनामा ४ लाख २६ हजार जग्गा लिखत पारित भएका थिए। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १० हजार बढी लिखत पारित भएका छन्।

Read More
  • MBL - below news