भारतमा सुनपछि चाँदी आयातमा पनि कडाइ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा सुनपछि चाँदी आयातमा पनि कडाइ

३ जेठ, काठमाडौं । पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखिएको छ । साथै अन्य प्रकारका सिल्भर बारलाई पनि प्रतिबन्धित आयात सूचीमा समावेश गरिएको छ ।

Read More
  • MBL - below news