नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न सर्वोच्चको आदेश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्नको आदेश दिएको छ।

शुक्रबार न्यायाधीशहरू शारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पाण्डेलाई छाड्न आदेश दिएको हो।

उनी विदेश जान परेमा भने अदालतको अनुमति लिएर मात्रै जान पाउने गरी इजलासले आदेश दिएको हो।

गत बुधबार स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपले लिलामी गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

Read More
  • MBL - below news