समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न आह्वान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न आह्वान

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई तत्काल कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ । समितिले मंगलबार सूचना जारी गर्दै ऋणीहरूलाई साँवा, ब्याज र हर्जानासहितको रकम समयमै भुक्तानी गर्न ताकेता गरेको हो।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको प्रक्रियालाई अगाडि बढाएको हो । बचतकर्ताको रकम फिर्ता गर्ने प्रयोजनका लागि ऋणीहरूबाट असुली हुनुपर्ने रकम संकलन गर्न अनिवार्य भएको समितिले बताएको छ ।

Read More
  • MBL - below news