भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट मल किन्न कृषि सामग्री कम्पनीलाई अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट मल किन्न कृषि सामग्री कम्पनीलाई अनुमति

२१ वैशाख, काठमाडौं । सरकारले मल आपूर्तिमा हुने ढिलाइ अन्त्य गर्न भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई ६० हजार टन युरिया र २० हजार टन डीएपी मल ल्याउन सैद्धान्तिक सहमति दिएको हो ।

Read More
  • MBL - below news