जग्गा रोक्का फुकुवा अब अनलाइनबाटै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जग्गा रोक्का फुकुवा अब अनलाइनबाटै

अब बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सम्पूर्ण काम अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्नुपर्ने भएको छ।

भूमी व्यवस्थापन तथा अभिलेख विभागले आगामी वैशाख २१ गतेदेखि यस्तो व्यवस्था लागु गराउन सूचना जारी गरेको हो। 

भूमी प्रशासन निर्देशिका अन्तर्गत तोकिएका बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गतेबाट र अन्य बैंक तथा वित्तीय संस्थाले जेठ १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट जग्गा फुकुवा तथा रोक्काको काम गर्नुपर्ने उल्लेख गरिएको छ।

Read More
  • MBL - below news