सगरमाथा आरोहणको रोयल्टी पहिलोपटक १ अर्ब नाघ्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा आरोहणको रोयल्टी पहिलोपटक १ अर्ब नाघ्यो

काठमाडौँ । सगरमाथा आरोहण गर्ने आरोहीको संख्या र प्रत्येक आरोहीले बुझाउनुपर्ने सलामी दस्तुर (रोयल्टी) दुवै बढेपछि पहिलोपटक यस वर्षको वसन्त याममा आरोहीबाट उठेको रोयल्टी १ अर्ब रुपैयाँ नाघेको छ ।

पर्यटन विभागका अनुसार बिहीवारसम्ममा अनुमति जारीबापत १ अर्ब १ करोड २८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको हो, जुन हालसम्मकै उच्च हो । विभागका अनुसार सगरमाथा चढ्न सन् २०२६ को मार्च १ देखि अप्रिल ३० (वैशाख १७)सम्ममा ४७ दलका ४६४ पर्वतारोहीले अनुमति लिएका छन् ।

Read More
  • MBL - below news