आयात निर्यातमा बैंकहरुको कर्जा बढ्यो, फागुन मसान्तसम्ममा डेढ खर्ब लोन प्रवाह


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आयात निर्यातमा बैंकहरुको कर्जा बढ्यो, फागुन मसान्तसम्ममा डेढ खर्ब लोन प्रवाह

आयात निर्यात (ट्रस्ट रिसिट) क्षेत्रमा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम बढेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले आयात निर्यात शीर्षकमा प्रवाह गरेको कर्जा रकम बढेको हो । 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ५४ अर्ब २८ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् । उक्त अवधिमा बैंक वित्तले कुल ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब ४ अर्ब ४० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । आयात निर्यात शीर्षकमा प्रवाह भएको उक्त कर्जा रकम गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २९ करोड ४० लाख रुपैयाँले बढी हो ।

Read More
  • MBL - below news