निजी क्षेत्रको एकै स्वर : उद्योगी, व्यवसायीमाथि धरपकडले निरुत्साहित बनायो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
निजी क्षेत्रको एकै स्वर : उद्योगी, व्यवसायीमाथि धरपकडले निरुत्साहित बनायो

११ वैशाख, काठमाडौं । सरकारले उद्योगी व्यवसायी माथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको निजी क्षेत्रका छाता संगठनले बताएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले यस्तो बताएका हुन् । बिहीबार प्रहरीले उद्योगी शेखर खोल्छालाई नियन्त्रणमा लिएसँगै निजी क्षेत्रले संयूक्त विज्ञप्ति जारी गरेको हो ।

Read More
  • MBL - below news