आज चैत ६ गते शुक्रबार, चैत्र शुक्लपक्ष द्वितीया तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज चैत ६ गते शुक्रबार, चैत्र शुक्लपक्ष द्वितीया तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?

चैत ६ गते शुक्रबार, चैत्र शुक्लपक्ष द्वितीया तिथि

मेष
खर्च बढ्ने सम्भावना छ। नयाँ लगानीमा सावधानी अपनाउनु लाभदायी हुनेछ।

वृष
आम्दानी प्रशस्त हुनेछ। प्रतिष्ठा र सामाजिक मान बढ्ने समय छ।

मिथुन
काम र व्यापारबाट फाइदा र सम्मान बढ्नेछ।

कर्कट
अनावश्यक विवाद वा खर्चबाट बच्न विचारपूर्वक निर्णय लिनुहोस्।

सिंह
व्यापार तथा काममा सफलता हात पार्न थप मिहिनेत आवश्यक छ।

कन्या
नवीन कार्य सुरु गर्दा लाभप्रद परिणाम प्राप्त हुनेछ।

तुला
आत्मविश्वास बढ्नेछ; अधुरा कार्य पूरा हुने र नयाँ अवसर प्राप्त हुने योग छ।

वृश्चिक
धनको हानि हुन सक्ने भएकाले लेनदेनमा विशेष सावधानी अपनाउनुहोस्।

धनु
खर्च र व्यापारमा घाटा हुन सक्ने सम्भावना छ; सावधानी आवश्यक छ।

मकर
नयाँ आम्दानीका स्रोत खुल्नेछन्; लगानी र सृजनात्मक काम लाभदायी हुनेछ।

कुम्भ
धन र समयको नोक्सान हुन सक्नेछ; स्वास्थ्यमा ध्यान दिनुहोस्।

मीन
नयाँ अवसर र काम मिल्ने; जोश र भाग्यले सहयोग गर्नेछ। धन आर्जन र यात्राको अवसर प्राप्त हुने योग छ।

  • MBL - below news