कार्यक्रम छनोटमा मन्त्रालयहरूलाई नयाँ सर्त, अधिकांश मन्त्रालयको बजेट सीमा घटाइय‍ो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कार्यक्रम छनोटमा मन्त्रालयहरूलाई नयाँ सर्त, अधिकांश मन्त्रालयको बजेट सीमा घटाइय‍ो

साढे २ महिनापछि नयाँ सरकारले सार्वजनिक गर्ने बजेट तयारी भइरहेको छ। बजेट निर्माणको चक्रअनुसार वर्तमान सरकारले विभिन्न चरणका छलफलबाट आगामी वर्गको स्रोत आंकलन, सीमा निर्धारण, मन्त्रालयगत सिलिङ तोक्ने काम गरिसकेको छ।

एउटै पार्टीको  स्पष्ट बहुमत प्राप्त सरकारले ल्याउने नीति कार्यक्रम तथा बजेट  मुख्य चासोका साथ हेरिएको छ। कस्तो आउँछ?, कसरी कार्यान्वयन हुन्छ?, प्रतिफलको सुनिश्चितता कसरी गरिन्छ?, कस्तो ढाँचा बनाइन्छ?

बजेट निर्माण चक्रअनुसारको काम गर्ने क्रममा वर्तमान सरकारले आगामी वर्षको बजेटको सिलिङ उल्लेखनीय घटाएको छ। स्रोत अनुमानका आधारमा बजेटको आकार घट्ने गरी सिलिङ तोकिएसँगै अधिकांश मन्त्रालयहरूलाई थोरै तर प्रभावकारी कार्यक्रम ल्याउन अर्थमन्त्रालयले भनेको छ।

Read More
  • MBL - below news