फिचले भन्यो रास्वपाको बहुमत आउँदा राजनीतिक अनिश्चतताको जोखिम घट्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फिचले भन्यो रास्वपाको बहुमत आउँदा राजनीतिक अनिश्चतताको जोखिम घट्यो

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा स्पष्ट बहुमत पाउँदा छोटो अवधिमा राजनीतिक अनिश्चितता घट्ने र नीति निर्माण तथा कार्यान्वयन अनुमानयोग्य बन्ने देखिएको फिच रेटिङ्सले उल्लेख गरेको छ।

निर्वाचन परिणामले लामो समयसम्म मुलुकमा अस्थिरता रहनसक्ने जोखिम घटाएको, पछिल्ला वर्षमा जस्तो बारम्बार सरकार परिवर्तनको सम्भावना कम भएको र शासन प्रणाली तथा  आर्थिक सुधारमा ठोस प्रगति देखिएमा समयसँगै लगानीकर्ताको विश्वास बढाउन सक्ने फिचको भनाइ छ।

Read More
  • MBL - below news