आज फागुन १५ गते शुक्रबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज फागुन १५ गते शुक्रबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि, कुन राशिको आर्थिक पक्ष कस्तो ?

फागुन १५ गते शुक्रबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि  

मेष
काम तथा व्यवसायको क्षेत्रविस्तार र आम्दानी बढ्नेछ ।

वृष
स्थिर सम्पति तथा धातु सम्बन्धि क्षेत्रबाट फाइदा हुनेछ। 

मिथुन
आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट
अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।

सिंह
पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या
महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला
परिवारिक साथसहयोग प्राप्त हुनेछ। 

वृश्चिक
व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु
व्यवसायबाट लाभ लिने समय छ। 

मकर
धनार्जन बढ्नुका साथै प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। 

कुम्भ
विद्या तथा बुद्धिको क्षेत्रबाट फाइदा लिने समय छ। 

मीन
सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।

  • MBL - below news