६ महिनामा ६ खर्ब ९० अर्ब खर्च


  • Himalayan Bank Limited (HBL)
६ महिनामा ६ खर्ब ९० अर्ब खर्च

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । मंगलबार बजेटको अर्धवार्षिक समिक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो ।

अर्थमन्त्रालयकाअनुसार कुल बजेट र खर्च आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । विनियोजित रकममध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ ।

Read More