महासंघको पहलमा नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल https://nepalipaisa.com/news-detail/89412

  • Himalayan Bank Limited (HBL)
महासंघको पहलमा नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल  https://nepalipaisa.com/news-detail/89412

काठमाडौं: नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिबीच भेटवार्ता भएको हो ।

Read More