महँगिँदै चुनाव : यसपालि ३१ अर्ब खर्च हुने सरकारी अनुमान


  • Himalayan Bank Limited (HBL)
महँगिँदै चुनाव : यसपालि ३१ अर्ब खर्च हुने सरकारी अनुमान

काठमाडौं । लोकतन्त्र संस्थागत भएका मुलुकमा आम निर्वाचन आवधिक हुन्छ । चार वा पाँच वर्षमा चुनाव हुने अभ्यास विश्वका अधिकांश देशमा छ । निर्वाचन लोकतान्त्रिक प्रकिया त हुँदै हो, यसमा राज्यको खर्च पनि निकै ठुलो हुन्छ । अझ नेपालमा जस्तो अकस्मात् निर्वाचन गराउनुपर्ने अवस्था आएमा राज्यकोषमा अतिरिक्त भार पर्ने गर्छ । 

सरकारले ल्याउने वार्षिक बजेटमा निर्वाचनका लागि खर्च व्यवस्थापन गरेको हुँदैन । नेपालमा नियमित निर्वाचनको मिति २०८४ मंसिर थियो, तर गत भदौमा जेनजी आन्दोलनपछि परिस्थिति फेरिँदा फागुन २१ मै चुनाव हुने अवस्था आयो । अहिले मुलुक निर्वाचनमा होमिएको छ । 

Read More