खानेतेल, ग्यास र चामलको अस्वभाविक मूल्य वृद्धिलाई समायोजन गर्न विभागको निर्देशन


  • Himalayan Bank Limited (HBL)
खानेतेल, ग्यास र चामलको अस्वभाविक मूल्य वृद्धिलाई समायोजन गर्न विभागको निर्देशन

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तु खानेतेल, ग्यास र चामल लगायतका अत्यावस्यक वस्तुको स्वभाविक मूल्य वृध्दिलाई समायोजन गरि उपभोक्तालाई राहत दिन निर्देशन दि‍इएको छ ।

विभागले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै खाद्यान्न तथा तेल उत्पादन गर्ने उत्पादक, प्रमुख पैठारीकर्ता र वितरकलाई बोलाई अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

Read More