विज्ञापन बोर्डले भन्यो- कुनै माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्नू


  • Himalayan Bank Limited (HBL)
विज्ञापन बोर्डले भन्यो- कुनै माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्नू

काठमाडौं : विज्ञापन बोर्डले कुन पनि माध्यमबाट निर्वाचन आचारसंहिताविपरीत सूचना प्रवाह नगर्न आग्रह गरेको छ। 

बिहीबार सूचना प्रकाशन गरेर सामाजिक सञ्जाल लगायतका अन्य माध्यमको प्रयोग गरी कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम श्रृजना गर्ने जस्ता कार्य भइरहेको र त्यसबाट मतदातामा भ्रम श्रृजना हुने गरेको गुनासो बोर्डमा आइरहेकाले यसमा ध्यान दिन आग्रह गरेको हो। 

Read More