सामाजिक सुरक्षा कोषमा साढे ६ वर्षमै एक खर्बभन्दा बढी रकम संकलन


  • Himalayan Bank Limited (HBL)
सामाजिक सुरक्षा कोषमा साढे ६ वर्षमै एक खर्बभन्दा बढी रकम संकलन

काठमाडौँ — सामाजिक सुरक्षा कोषले ६ वर्ष ७ महिनामा एक खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन गरेको छ । कोषका अनुसार औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सहभागितापछि उल्लेख्य योगदान संकलन भएको हो ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका करिब १६

Read More