प्राइम बैंक र कन्काई विकास बैंक मर्जरका लागि विशेष सभा जारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंक र कन्काई विकास बैंक मर्जरका लागि विशेष सभा जारी

काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति वा किन्नको लागि र कन्काई विकास बैंक प्राप्तिमा जानको लागि आज विशेष सभा भइरहेको छ । प्राइम कमर्सियल बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र कन्काई विकास बैंकले गोर्खा डिपार्टमेन्ट झापामा साधारणसभा गरिरहेका छन् । 

प्राइमले कन्काईलाई प्राप्ति गर्नको लागि अन्तिम सहमति पत्रमा हस्ताक्षर गर्ने, कन्काईको शेयर मूल्य पारित गर्ने, सम्पती मूल्याङ्कन डीडीए गर्ने प्रस्ताव रहेको छ ।   प्राइम कमर्शियल बैंकले विशेष सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन १४ गते बन्द गरेको थियो । 

Read More
  • MBL - below news