तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण


  • Himalayan Bank Limited (HBL)
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

२० माघ, दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

Read More