आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन - अर्थमन्त्री खनाल


  • Himalayan Bank Limited (HBL)
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनबाट प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आन्तरिक उत्पादनमा वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न कठिन हुने स्पष्ट पार्दै उनले स्वदेशमै उत्पादन गर्न सकिने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत नियन्त्रण गर्नुपर्ने बताए।

Read More