निर्यात ४३ प्रतिशतले बढे पनि व्यापार घाटा ८ खर्ब नजिक


  • Himalayan Bank Limited (HBL)
निर्यात ४३ प्रतिशतले बढे पनि व्यापार घाटा ८ खर्ब नजिक

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस) को वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा नेपालको वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड मात्र थियो । 

Read More