बैंकबाट निजी क्षेत्रमा जाने ऋण क्रमश: बढ्दै


  • Himalayan Bank Limited (HBL)
बैंकबाट निजी क्षेत्रमा जाने ऋण क्रमश: बढ्दै

बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने ऋण लगानी बढ्न थालेको छ।

बैंकमा लगातार लगानीयोग्य रकम बढ्दै गएको तर ऋणको माग बढ्न नसेकको अवस्थामा पछिल्लो महिना केही सुधार देखिएको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै ३७ अर्ब रूपैयाँ यस्तो कर्जा गएको छ।

जबकि साउन, भदौ, असोज र कात्तिक महिनामा गरी जम्मा ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना ३ अर्ब अर्थात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशतले ऋण प्रवाह घटेको थियो। 

Read More