इरानमा आर्थिक संकट र महंगी चुलिएपछि विरोध प्रदर्शन : कम्तिमा ३६ जनाको मृत्यु


  • Himalayan Bank Limited (HBL)
इरानमा आर्थिक संकट र महंगी चुलिएपछि विरोध प्रदर्शन : कम्तिमा ३६ जनाको मृत्यु

काठमाडौं : मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (HRANA) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुईजना सुरक्षा बलका सदस्य रहेको जनाएको छ।

इरानी अधिकारीहरूले भने अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्। यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन्।

Read More