चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी


  • Himalayan Bank Limited (HBL)
चिनियाँ गिरोहको योजनामा अफिस नै खडा गरेर साढे १२ करोड अनलाइन ठगी

२१ पुस, काठमाडौं । चिनियाँ गिरोहको योजनामा चितवनमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ ।

खैरहनी नगरपालिका-६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामको कम्पनी खोली त्यसको आवरणमा नेटवर्क विस्तार गरेर ठूलो रकम ठगी गरेको खुलेको हो । केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि यो गिरोहका ११ सदस्य पक्राउ गरेको छ ।

Read More