आज पुष १८ गते शुक्रबार, पौष शुक्लपक्ष चतुर्दशी तिथि, कुन राशिका लागि कस्ताे ?


  • Himalayan Bank Limited (HBL)
आज पुष १८ गते शुक्रबार, पौष शुक्लपक्ष चतुर्दशी तिथि, कुन राशिका लागि कस्ताे ?

पुष १८ गते शुक्रबार, पौष शुक्लपक्ष चतुर्दशी तिथि                                                                                                 


मेष 
धन सन्चिति बढ्नेछ। धातुबाट लाभ मिल्नेछ। 

वृष 
स्थिर सम्पति जोड्न सक्ने र रहेको सम्पतिमा वृद्धि हुन सक्नेछ।

मिथुन 
नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्चसमेत बढ्ने योग छ। 

कर्कट 
आम्दानीमा वृद्धि तथा काममा सफलता मिल्न सक्नेछ। 

सिंह 
जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । नोकरीबाट मानसम्मान मिल्नेछ ।

कन्या 
विना प्रयोजनको अनावश्यक यात्रामा समय व्यतित हुन सक्छ । आर्थिक तथा कामको क्षेत्र सामान्य रहन सक्नेछ।

तुला 
अत्याधिक खर्च हुन सक्ने र स्वास्थ्यमा समस्या आउँन सक्छ। 

वृश्चिक 
कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । 

धनु 
आज रमाइलो यात्राको सम्भावना छ।आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्।

मकर 
अनावश्यक काममा समय र धनको खर्च हुन सक्ने योग रहेको छ। 

कुम्भ 
दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

मीन 
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन्।