भारू अझै कमजोर हुने आइएमएफको अनुमान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारू अझै कमजोर हुने आइएमएफको अनुमान

अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको रूपैयाँ अमेरिकी डलरको तुलनामा आगामी वर्षहरूमा क्रमशः कमजोर हुँदै जाने नयाँ अनुमान सार्वजनिक गरेको छ। 

नोभेम्बर २६ मा प्रकाशित प्रतिवेदनमा आइएमएफले भारूको अवमूल्यन पहिले अनुमान गरिएभन्दा बढी हुने उल्लेख गरेको हो।

आइएमएफ को प्रक्षेपण अनुसार आर्थिक वर्ष २०२५ सम्म (१ अप्रिल २०२४ देखि ३१ मार्च २०२५) मा एक डलर बराबर ८४.६ भारू हुने, आर्थिक वर्ष २०२६ मा यस्तो विनिमयदर ८७ भारू हुने र आर्थिक वर्ष २०२७ मा ८७.७ भारू हुनेछ। 

Read More