भारतको पर्या पर्यटनका लागि एडीबीद्वारा सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतको पर्या पर्यटनका लागि एडीबीद्वारा सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैङ्क (एडीबी) ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, “जलवायु–स्मार्ट” खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित ८ हजार भन्दा बढी स्थानीय मानिसका लागि आर्थिक अवसर सिर्जना गर्ने जनाइएको छ ।

Read More