एमसीए नेपालको ४०० केभी न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एमसीए नेपालको ४०० केभी न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु

परासी — पश्चिम नवलपरासीको सुनवल–१३ सूर्य बस्तीमा एमसीए–नेपालको न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम सुरु भएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको आयोजनाको बुधबार अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

Read More