अब सरकारी गाडीको पूर्ण बीमा गरिने, अर्थले २० वटाको गरायो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब सरकारी गाडीको पूर्ण बीमा गरिने, अर्थले २० वटाको गरायो

सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गरिन सुरू गरिएको छ। भदौ २३ र २४ गतेको तोडफोड तथा आगजनीको कारण हजारौँ सरकारी सवारी साधनमा क्षति पुगेपछि सरकारले बीमा गर्नुपर्ने प्रवधान अंगिकार गरेको हो। 

मन्त्रिपरिषदले गत असोज ५ गत नै सरकारी सवारीको बीमा गर्ने निणय गरेको थियो।

यस बीमा मंसिर ५ गते अर्थमन्त्रालयको स्वामित्वमा रहेका २० वटा चार पांग्रे सवारी साधनको बीमा गरिएको छ। 

Read More