बैंकहरुको सीडी रेसियो : औषत ७४ प्रतिशत, केही बैंकको ६० प्रतिशत हुँदा कुनको सीडी रेसियो कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरुको सीडी रेसियो : औषत ७४ प्रतिशत, केही बैंकको ६० प्रतिशत हुँदा कुनको सीडी रेसियो कति ?

अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । केही वर्षदेखि बजारमा अधिक तरलताको अवस्था कायम रहँदा बैंकहरुमा तरलता थुप्रिएको हो । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरेर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर अहिले बैंक तथा वित्तीय संस्थाहरुको औषत सीडी रेसियो ७४.२३ प्रतिशतमा सिमित छ । अझै केही बैंकको यस्तो रेसियो ६० प्रतिशतसम्म पनि छ । केही बैंकको सीडी रेसियो भने ८० प्रतिशत भन्दा माथि छ । 

Read More