कर्णालीका बिजुली तार र केबुल उद्योगको क्षमता उपयोग ९० प्रतिशत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कर्णालीका बिजुली तार र केबुल उद्योगको क्षमता उपयोग ९० प्रतिशत

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशका बिजुली तार तथा केबुल उत्पादन उद्योगको अवस्था सहज देखिएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । तर, बिजुलीका तार र केबुल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत छ ।

Read More