विदेशी लगानीको पुँजीगत लाभ कर, आयकर ऐनअनुसार नै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विदेशी लगानीको पुँजीगत लाभ कर, आयकर ऐनअनुसार नै

काठमाडौं : नेपालमा हालसम्म ११ देशहरूसँग दोहोरो कर नलगाउने सम्झौता (डीटीएए) भएका छन्। यसमध्ये ८ देशसँग आयकर ऐन, २०५८ लागू हुनुअघि सम्झौता भएकाले घरेलु (आयकर) ऐनमा टेकेरभन्दा पनि दुई देशबीच भएको डीटीएए सम्झौताअनुसार पुँजीगत लाभकर फिर्ता लैजाँदा छुट पाइरहेका थिए। यी देशमा पछिल्लो समय चर्चामा रहेको मोरिसससँगै नर्वे, थाइल्यान्ड, श्रीलंका, अस्ट्रिया, पाकिस्तान, चीन र दक्षिण कोरिया हुन्। यसपछि थपिएका ३ देशको सम्झौता भने आयकर ऐनअनुसार भएकाले विवादित छैन। 

Read More