दोहोरो कर उन्मुक्ति सम्झौताबारे सात देशलाई पत्राचार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दोहोरो कर उन्मुक्ति सम्झौताबारे सात देशलाई पत्राचार

काठमाडौं: आन्तरिक राजश्व विभागले सात वटा देशलाई दोहोरो कर उन्मुक्ति सम्झौताको बारेमा पत्राचार गरेको छ। नेपालमा सन् २००२ मा आयकर ऐन बनेको भए पनि अहिले दोहोरो करमुक्ति सम्झौता भएका मुलुकलाई पत्राचार गरिएको हो। 

दोहोरो कर उन्मुक्ति सम्झौता भएका देशको सरकारी वा व्यक्तिगत ५० प्रतिशतभन्दा बढी लगानी भए कर छुट पाउने व्यवस्था रहेको छ। नेपालले नर्वे, थाइल्याण्ड, श्रीलंका, अष्ट्रिया, पाकिस्तान, चीन र दक्षिण कोरियासँग दोहोरो कर उन्मुक्ति सम्झौता गरेको थियो। 

Read More