भौतिक संरचना पुनर्निर्माण कोषमा साढे ७ करोड बढी जम्मा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भौतिक संरचना पुनर्निर्माण कोषमा साढे ७ करोड बढी जम्मा

काठमाडौं : जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा साढे ७ करोड रुपैयाँ बढी जम्मा भएको छ। 

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिका अनुसार सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको हो। 

Read More