एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्नको लागि ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चीनको बैंकनोट प्रिन्टिङ एन्ड मिंटिङ कर्पोरेसनलाई १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का दिएको जानकारी गराएको हो। यो ठेक्काको मूल्य १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर रहेको छ।

Read More