नेपालको जलवायु जोखिम न्यूनीकरण र पूर्वाधार विकासमा एडीबी, आईडीए र एसडीसीको त्रि–पक्षीय साझेदारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालको जलवायु जोखिम न्यूनीकरण र पूर्वाधार विकासमा एडीबी, आईडीए र एसडीसीको त्रि–पक्षीय साझेदारी

काठमाडौ ।  एसियाली विकास बैंक (एडीबी), विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए), र स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) ले तीन वर्षका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । जलवायु परिवर्तनले निम्त्याएका बाढी, पहिरो र हिमताल जस्ता जोखिमबाट देशको आर्थिक वृद्धिलाई असर परेको भन्दै त्यसको न्यूनीकरणमा यी तीन  निकायबीच सहकार्य सुरु भएको हो ।

Read More