११ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय,सलिको र शिखर अग्रस्थानमा हुँदा एनएलजीको उच्च ग्रोथ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
११ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको व्यवसाय,सलिको र शिखर अग्रस्थानमा हुँदा एनएलजीको उच्च ग्रोथ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (असोज मसान्तसम्म) निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११.१४ प्रतिशतले वृद्धि भएको छ।

नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ थियो।

Read More