बैंकमा थुप्रियो साढे ११ खर्ब, निक्षेपको वृद्धि दशककै उच्च तर कर्जा सबैभन्दा कमजोर

  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकमा थुप्रियो साढे ११ खर्ब, निक्षेपको वृद्धि दशककै उच्च तर कर्जा सबैभन्दा कमजोर

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकिङ प्रणालीमा कर्जा विस्तार झन् कमजोर देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार बैंकहरूले केवल ७९ अर्ब रुपैयाँ अर्थात् डेढ प्रतिशतले कर्जा बढाएका छन् जुन पछिल्लो एक दशकमा दोस्रो न्यून कर्जा वृद्धि हो।

Read More