आज कार्तिक १६ गते आइतबार, कार्तिक शुक्लपक्ष द्वादशी तिथि, कुन राशिको लागी कस्तो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज कार्तिक १६ गते आइतबार, कार्तिक शुक्लपक्ष द्वादशी तिथि, कुन राशिको लागी कस्तो ?

कार्तिक १६ गते आइतबार, कार्तिक शुक्लपक्ष द्वादशी तिथि

मेष
आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। 

वृष 
शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। 

मिथुन 
बौद्धिक क्षेत्रबाट लाभ र परिवार र साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्नेछ। 

कर्कट
सहकर्मीबाट काममा रोकावट र व्यवसायमा उचित प्रतिस्पर्धा गर्न सकिंदैन। 

सिंह
व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ। कामबाट सन्तुष्टि मिल्नेछ। 

कन्या
मनमा उत्साह र उमंग बढ्नेछ। आम्दानी बढ्ने र कार्यक्षेत्र, व्यवसायमा सफलता मिल्नेछ। 

तुला
शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ।

वृश्चिक
काममा अवरोधको सामना गर्नुपर्ला। पारिवारिक कलह हुनसक्छ।

धनु
गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ।

मकर
आज आर्थिक क्षेत्र सुदृढ हुनुका साथै आम्दानीको नँया अवसर मिल्नेछ।  

कुम्भ
रमाइलो वातावरणमा दिन बित्नेछ। काम तथा आर्थिक क्षेत्र सबल रहनेछन्। 

मीन
खर्च बढ्न सक्छ। प्रयत्न गरेअनुरुप सफलता प्राप्त नहुन सक्छ।