नेपालले बुझायो सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन, ‘ग्रे’ लिष्टमा कायमै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालले बुझायो सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन, ‘ग्रे’ लिष्टमा कायमै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम पालना नगरेको भन्दै ‘ग्रे’ लिस्टमा परेको नेपालले यसपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) लाई प्रतिवेदन बुझाएको छ। 

विश्वमा अवैध रूपमा आर्जन गरिएको पैसा शुद्धीकरण (मनी लाउन्डरिङ), आतंकवादी वित्तीयकरण र हतियार विस्तारको वित्तीयकरण विरूद्ध फाइनान्सियल एक्सन टास्क फोर्सले काम गर्छ। 

गत फागुनमा दुई वर्षको लागि एफएटिएफको एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो। 

Read More