नेप्सेमा कर्मचारीको विरोध प्रदर्शन, सर्वोच्च पुग्यो विवाद


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा कर्मचारीको विरोध प्रदर्शन, सर्वोच्च पुग्यो विवाद

९ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज परिसरमा कर्मचारीले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

तिहारअघिसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका कर्मचारीले आइतबार भने परिसरमै ब्यानरसहित उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीको बोनसका सम्बन्धमा असोज ७ गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा छन् ।

श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउने व्यवस्थालाई कार्यान्वन गर्न भने पनि व्यवस्थापनले अटेर गरेको भन्दै कर्मचारीले आन्दोलन थालेका थिए ।

Read More