सुनका गहनामा १२ प्रतिशतसम्म थप रकम असुल्दै व्यापारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सुनका गहनामा १२ प्रतिशतसम्म थप रकम असुल्दै व्यापारी

२ कात्तिक, काठमाडौं । यतिबेला न्युरोड, असन क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको थामिनसक्नु भीड छ । तिहार लागेसँगै गरगहना बनाउने, किन्नेको भीड बढेको हो ।

अर्कोतर्फ मूल्य बढिरहेपछि आम ग्राहकमा अहिले नै गहना नबनाउने हो भने पछि झन् महँगिएर बनाउनै नसकिने डर बढेको छ ।

Read More