विश्व बैंक बैठकमा महासंघ, वैदेशिक लगानीका लागि बहुपक्षीय सहकार्यमा जोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विश्व बैंक बैठकमा महासंघ, वैदेशिक लगानीका लागि बहुपक्षीय सहकार्यमा जोड

२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, पूर्वाधार जस्ता क्षेत्रमा लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

अमेरिकाको वासिङ्टन डीसीमा सम्पन्न विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भई विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले बहुपक्षीय सहकार्यमा जोड दिएका हुन् ।

Read More