गैरकरको न्यूनताले सरकारको आम्दानी छैन ट्रयाकमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गैरकरको न्यूनताले सरकारको आम्दानी छैन ट्रयाकमा

सरकारले विशेषतः पाँच काममा खर्चको जोहो गर्नका लागि भन्दै चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २२ अर्ब बढीका कार्यक्रम कटौती गरेको छ।

जस अन्तर्गत फागुन तोकिएको निर्वाचन खर्च, जेनजी आन्दोलनको क्रममा क्षति भएका सार्वजनिक सम्पत्तिको मर्मत तथा पुनर्निर्माण, आन्दोलनको क्रममा भएको क्षतिबाट प्रभावितका लागि पुनरुत्थान कार्यक्रम, असोज १८/१९ को बाढीको क्षतिको पुनर्निर्माण र चालु महत्त्वपूर्ण आयोजनामा प्रयोग गर्नु हो।

Read More