कर्जा लगानी नकारात्मक, बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्ब

कर्जा लगानी नकारात्मक, बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्ब

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेका छन् ।

निरन्तर घट्दो निक्षेपको ब्याजदरले बैंक/वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसक्दा पनि ९ अर्ब नाफा गरेका हुन् ।

Read More